काठमाडौं । यही शुक्रबार अर्थात् कात्तिक २१ गतेदेखि चलचित्र ‘मनबिनाको धन’ प्रदर्शनमा आउँदैछ । टंक बुढाथोकीले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा अशोक दर्जी हुनुहुन्छ । अशोकको संघर्षदेखि सफलतासम्मको कथामा टंकले चलचित्र बनाउनुभएको हो । उहाँ आफूमाथि लागेका आरोपको उत्तर दिने उद्देश्यले यो चलचित्र बनाएको बताउँनुहुन्छ । अशोकका लागि आफूले गरेको संघर्ष र भोगाइलाई चलचित्रमा
‘मन बिनाको धन’मार्फत जवाफ : टंक बुढाथोकी


