फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceNov 2, 20251 min read
फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । भारतको डुवर्स क्षेत्रमा निर्माण भएको नेपाली फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक सङ्घर्षको मार्मिक चित्रण गरिएको छ । ट्रेलरमा मुख्य गरी आर्थिक समस्यासँग जुध्ने प्रयास, सामाजिक चुनौतीहरू र सन्तानको सपना पूरा गर्न माता-पिताले गर्ने अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत …