‘The Fun२sss Show’ नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु

News FilmyNews FilmySourceNov 2, 20251 min read
‘The Fun२sss Show’ नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु
काठमाडौँ। नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले ‘Reality Show Comedy Champion’ बाट परिचित छन् । कार्यक्रमलाई अर्का चर्चित कमेडियन सन्तोष …