खुल्यो ‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन, गरियो औपचारिक घोषणा

News FilmyNews FilmySourceNov 2, 20251 min read
खुल्यो ‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन, गरियो औपचारिक घोषणा
काठमाडौं। अघिल्लो दुई सिजन निकै सफलता पूर्वक सम्पन्न भए सङ्गै ‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच शोको औपचारिक घोषणासँगै सिजन ३ का लागी डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ ।  नेपाली टेलिभिजनमा रियालिटी शोहरुको भिडमा र्‍याप बिधामा एक मात्र स्थापित नाम हो ‘नेपहपको …