दयाहाङ राईका चलचित्र सेड्युल: सुटिङ्ग र रिलिजलाई समय मिलाउन सकस

MnM NepalMnM NepalSourceFeb 4, 20241 min read
दयाहाङ राईका चलचित्र सेड्युल: सुटिङ्ग र रिलिजलाई समय मिलाउन सकस
अभिनेता दयाहाङ राई नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल र व्यस्त नायक हुन्। उनको पाइपलाईनमा रिलिज र सुटिङ्गका दर्जनौ चलचित्र रहेका छन्। बर्षौ अगाडी सुटिङ्ग भएका चलचित्रको रिलिज र बर्षौ अगाडी नै कल्पना गरेका चलचित्रका सुटिङ्गको बीचमा नयाँ चलचित्र संगको उनको व्यस्तता गज्जबको रहेको छ। उनी अभिनित दुई चलचित्र माघ २६ मा रिलिज हुदैछन् । करिब […]