काठमाडौं – कुनै समय ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको चर्चित गीतले सङ्गीत बजारमा तहल्का मच्चाएका गायक प्रकाश पौडेलले आफ्नो गायन यात्राको २५ औँ वर्षगाँठको अवसरमा दर्शक-श्रोताका लागि नयाँ साङ्गीतिक सौगात तयार पारेका छन्। ‘रुन्चे गायक’ को उपनामले समेत चिनिने पौडेलले यसै साता ‘बुढा बुढी’ बोलको रमाइलो र नयाँ जनराको गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने […]
गायन यात्राको २५ औँ वर्षगाँठमा गायक पौडेलले ल्याउँदै नयाँ गीत


