नेपाल-भारत सीमावर्ती क्षेत्रका नेपाली परिवारको कथा ‘धागो’ ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 2, 20251 min read
नेपाल-भारत सीमावर्ती क्षेत्रका नेपाली परिवारको कथा ‘धागो’ ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । भारतको डुवर्समा निर्माण भएको नेपाली सिनेमा ‘धागो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले सिनेमाको मूल भावलाई प्रस्ट्याएको हो । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका समस्या र सामाजिक दुरावस्थाको संघर्ष चित्रण गरिएको छ । ट्रेलरमा एक परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित समस्या र त्यससँग जुध्न गरिएको संघर्ष देखाइएको […]