काठमाडौं – १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६ आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवको लागि फिल्महरु धमाधम प्राप्त भइरहेको छन् ।
यो महोत्सवको लागि आयोजक पक्षले आगामी मंसिरको पहिलो साता भित्र नेपाली फिल्म, आदिवासी फिल्म, वृत्तचित्र, लघु फिल्म, म्युजिकल फिल्म समावेश गर्न पनि आयोजक पक्षले जनाएको छ ।
महोत्सवको लागि फिल्म फ्रि वे डट कम तथा मार्फत नेपाल अफ्रिका इन्टरनेशनल फिल्म ...
१४औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल माघमा


