‘हर्ष’ को पोष्टरमा खगेन्द्र, वर्षा र साइमन

eHimalaya TimeseHimalaya TimesSourceNov 1, 20251 min read
‘हर्ष’ को पोष्टरमा खगेन्द्र, वर्षा र साइमन
काठमाडौं । आगामी मंसिर १२ गते बाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हर्ष’को नयाँ प्रचार सामग्रीका रूपमा पारिवारिक पोष्टर सार्वजनिक गरिएको छ । यस पोष्टरमा सिनेमाका मुख्य तीन कलाकारहरू खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ । तीनैजना खुशी मुद्रामा प्रस्तुत हुनुले चलचित्रले पूर्णरूपमा पारिवारिक कथावस्तुलाई केन्द्रमा राखेको प्रष्ट संकेत गर्दछ