टिकटक लाइभबाट नीता ढुंगानाको हिरो बनेका रमेश, ‘मन बिनाको धन’ बाट डेब्यू

KalakarmiKalakarmiSourceNov 1, 20251 min read
टिकटक लाइभबाट नीता ढुंगानाको हिरो बनेका रमेश, ‘मन बिनाको धन’ बाट डेब्यू
काठमाडौं– हरिवन, सर्लाहीका रमेश विश्वकर्मा नेपाली रजतपटमा नयाँ अभिनेताको रुपमा उदाएका छन् । यही कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने टंक बुढाथोकीको फिल्म ‘मन बिनाको धन’ मार्फत नेपाली फिल्म क्षेत्रका लागि यी नयाँ अनुहार अभिनेताको रुपमा दर्शकमाझ आउँदैछन् । ठ्याक्कै छ फिट अग्ला यी हेण्डसन अभिनेताले फिल्ममा डेब्यू गर्ने कथा केही रोचक छ । हुन त उनले फिल्ममा आउनुअघि झण्डै ७० वटा नेपाली गीतका म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । पछिल्लो चार वर्षको अवधिमा उनले गायक प्रताप दासदेखि गायिका रचना रिमालसम्मका गीत गाएका छन् । उनले अभिनय गरेका अधिकांश म्युजिक भिडियो ...