काठमाडौं– सामाजिक अभियन्ताका रुपमा लोकप्रियाताको शिखरमा पुगेकी पूर्व अभिनेत्री तथा मोडल आशिका तामाङलाई अहिले कुनै परिचयको आवश्यकता छैन ।
त्यसो त उनी छोटो समयमै सबैमाझ समाजसेवीको रुपमा परिचित भएकी छिन् । उनले समाजमा त्यस्ता धेरै कुराहरुविरुद्ध आवाज उठाउँदै आएकी छिन्, जसले सार्वजनिकस्थलमा जथाभावि दिसा–पिसाव गर्न नहुनेदेखि सडकमा फोहोर फाल्न नपाउने कुराहरु पनि छन् ।
त्यसो त आशिकाले अभिनेत्रीको रुपमा पनि आफूलाई परिचित गराउन नखोजेको होइन, आशिकाले फिल्म ‘सुश्री’ मा अभिनेत्रीको रुपमा काम गरेकी थिइन् ।
यद्यपि, अभिनेत्रीबाट दरो परिचय बनाउन सफल नभएकी आशिका समाजका नराम्रा कुराहरुविरुद्ध आवाज उठाएर नै समाजमा एक ...
समाजसेवाले बनायो आशिका तामाङलाई सुपर मोडल


