एक्लोको टिजर सार्वजनिक

Chitra LaharChitra LaharSourceNov 1, 20251 min read
एक्लोको टिजर सार्वजनिक

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक एक मिनेट पांच सेकेन्ड लामो टिजरले फिल्म गजब बनेको छनक देखाएको छ । रेगुलर बनि रहेको नेपाली फिल्म भन्दा फरक कथामा निर्माण गरिएको फिल्म नेपाली दर्शकलाई छुट्टै मजा दिनेमा निर्माण टिम ढुक्क देखिएको छ। फिल्म आगामी अंग्रेजी […]

The post एक्लोको टिजर सार्वजनिक appeared first on CHITRALAHAR.COM.