काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चारजना नयाँ पदाधिकारीलाई मनोनीत गरी एक कार्यक्रमबीच शपथ ग्रहण गराएको छ । संघको यही कात्तिक २ गते बसेको बैठकले विधान परिच्छेद-८ को दफा २६ अनुसार दुई उपाध्यक्ष र दुई सदस्यको मनोनयन गरेको थियो । सोअनुसार जयन्त रेग्मी र राजकुमार शाह उपाध्यक्षमा तथा जीवन थापा र
कलाकार संघको रिक्त पदमा चार पदाधिकारीको शपथ


