काठमाडौं । नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आजबाट देशभर रिलिज भएको छ। उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ। बिहीबार राती काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया समेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै भावुक भएको देखिन्थ्यो । अभिनेता हरिवंश आचार्यले […]
The post परान प्रिमियरमा भावुक माहोल appeared first on CHITRALAHAR.COM.


