सुरु भयो काठमाडौँ हरर फिल्म फेस्ट-२०२५

Himal KhabarHimal KhabarSourceOct 31, 20251 min read
सुरु भयो काठमाडौँ हरर फिल्म फेस्ट-२०२५
काठमाडौँ- काठमाडौँमा पहिलोपटक आयोजना गरिएको काठमाडौँ हरर फिल्म फेस्ट-२०२५ आजदेखि सुरु भएको छ। शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा कार्यक्रम गर्दै फेस्टिभल सुरु गरिएको हो। फेस्टिभलमा नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्य छ। तीन दिन सम्म चल्ने फेस्टिभलमा नेपाली फिल्म क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने […]