सन्तानलाई प्राणका रूपमा खोजिरहेका बाहरूको कथा ‘परान’

Himal KhabarHimal KhabarSourceOct 31, 20251 min read
सन्तानलाई प्राणका रूपमा खोजिरहेका बाहरूको कथा ‘परान’
काठमाडौँ- परानको अर्थ हुन्छ व्यक्तिको सास वा प्राण। यही शब्दलाई शीर्षक बनाउँदै दीपकप्रसाद आचार्य ‘काकु’ ले ‘परान’ नामक फिल्म बनाएका छन्। यो उनको डेब्यू निर्देशकीय फिल्म हो। सासको कथा कस्तो होला? यो फिल्मको ट्यागलाइनले केही स्पष्ट पार्न खोजेको छ, ‘सासले होइन, साथले चल्ने।’ यही ट्यागलाइन वरिपरिनै कथा घुमेको छ। पारिवारिक कथामा बनेको ‘परान’ले अहिलेको नेपाली […]