काठमाडौं । अभिनेता प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ (Eklo) को टिजर युट्युबमार्फत सार्वजनिक भएको छ। सार्वजनिक टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र मूल थिमबारे संक्षिप्त रूपमा जानकारी दिएको छ। यो फिल्म यसअघि नै अन्तर्राष्ट्रिय कान्स मार्केट मा छनोट भइसकेको छ। नेपाल र बेलायतको संयुक्त सहकार्यमा निर्माण भएको यस फिल्मले भविष्यको …
‘एक्लो’ को टिजर सार्वजनिक


