बर्लिन गोल्डेन बेयर विजेता प्रोफेसर सिए फेई निफको प्रमुख निर्णायक

KalakarmiKalakarmiSourceFeb 4, 20241 min read
बर्लिन गोल्डेन बेयर विजेता प्रोफेसर सिए फेई निफको प्रमुख निर्णायक
काठमाडौ– दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को फिचर फिल्म प्रतिस्पर्धातर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन तथा निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको फिल्म ‘सङ अफ तिब्बत’ देखाइने अध्यक्ष पाठकले बताए । बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको ...