काठमाडौं – वरिष्ठ अभिनेता नीर शाहको मुख्य अभिनय रहेको पारिवारिक भावनात्मक कथानक चलचित्र ‘परान’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बिहीबार राति राजधानीमा आयोजना गरिएको भव्य प्रिमियर शोमा ‘परान’ले दर्शक र समीक्षकबाट असाधारण प्रशंसा बटुलेको छ। चलचित्र हेरिसकेपछि उपस्थित धेरै दर्शकहरू भावुक बनेका थिए। विशेष गरी, दर्शकहरूले ‘परान’ ले आफ्ना परिवारका सदस्यहरूको बारम्बार सम्झना गराएको भन्दै […]
‘परान’ हेर्दा डाँको छोडेर रोए दर्शक, आजदेखि देशभर प्रदर्शन सुरु


