फिल्म ‘परान’ आज (कार्तिक १४) बाट देशभरबाट प्रदर्शनमा आएको छ । जहाँ बरिष्ठ कलाकार नीर शाहको केन्द्रिय भूमिकामा प्रस्तुत भएका छन्। भावनात्मक पारिवारिक कथानक उत्साहजनक शो संख्यासहित रिलिज भएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने उच्च अपेक्षा गरिएको छ। बिहीबार राती काठमाडौंमा आयोजीत ग्राण्ड प्रिमियरमा ’परान’ले उत्कृष्ट प्रतिक्रिया समेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै […]
प्रिमियरमा प्रशंसिता ‘परान’ प्रदर्शनमा


