आजबाट देशभर ‘परान’ प्रदर्शनमा, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

News FilmyNews FilmySourceOct 31, 20251 min read
आजबाट देशभर ‘परान’ प्रदर्शनमा, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौँ। वरिष्ठ अभिनेता नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कार्तिक १४ गते) बाट देशभरका सिनेमा हलहरूमा रिलिज भएको छ। उत्साहजनक शो संख्याका साथ प्रदर्शनमा आएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। बिहीबार राती काठमाडौंमा आयोजित ‘ग्राण्ड प्रिमियर’मा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ। फिल्म हेरिसकेपछि धेरै दर्शक भावुक …