मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ पाइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा आफन्ततहरूबाट […]
The post आज–१४ कार्तिक २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.


