याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्‍यो’

eHimalaya TimeseHimalaya TimesSourceOct 30, 20251 min read
याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्‍यो’
काठमाडौं । चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को छायांकन मंगलबारदेखि कास्कीको याङ्जाकोटबाट सुचारु भएको छ । तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा छायांकन गरिएकको यो चलचित्रको बाँकी झण्डै नब्बे प्रतिशत दृश्य याङ्जाकोटमा छायांकन गरिने निर्देशक राजु गिरीले जानकारी दिनुभयो । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) डल्लेको शीर्ष भूमिकामा