‘परिवर्तन’को जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री

eHimalaya TimeseHimalaya TimesSourceOct 30, 20251 min read
‘परिवर्तन’को जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री
काठमाडौं । चलचित्र ‘परिवर्तन’ जापान, कतार र यूएईमा पनि प्रदर्शन हुनेभएको छ । निर्माण युनिटले चलचित्रको कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्ट र जापान अधिकार युना इन्टरटेनमेन्टले किनेसँगै यी देशमा प्रदर्शन फिक्स भएको हो । चलचित्रको अन्य देशका लागि समेत कुराकानी भइरहेको निर्माता दीपक सिवाकोटीले बताउनुभयो । ‘अहिले तीन देशमा फिल्मको राइट्स बिक्री