बिजय र समृद्धिलाई ‘मायाले रुवायो’ !

Ramailo ChaRamailo ChaSourceOct 30, 20251 min read
बिजय र समृद्धिलाई ‘मायाले रुवायो’ !
फिल्म ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । फिल्म कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनरत छ छ । हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला फिल्मको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ । वियोगान्त […]