‘परान’को बुकिङ खुला, कति पायो शो ?

Ranga KhabarRanga KhabarSourceOct 30, 20251 min read
‘परान’को बुकिङ खुला, कति पायो शो ?
रंगखबर, काठमाडौँ: चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ। भोलि शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ। बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही […]