‘परिवर्तन’को कतार,यूएई र जापान राईट्स विक्री

Ranga KhabarRanga KhabarSourceOct 30, 20251 min read
‘परिवर्तन’को कतार,यूएई र जापान राईट्स विक्री
रंगखबर, काठमाडौँ: निर्देशक बिजय केरुङ निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्। टिजर रिलिजसँगै कतार,यूएई र जापानमा विक्री भएको हो। कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको हो भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए। उनले अहिले फिल्मको प्रदर्शन अधिकार जापान, यूएइ र […]