काठमाडौँ : शेखर गोल्छा र रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’को बुकिङ खुला भएको छ । शुक्रबार अर्थात भोलि(१४ गते)बाट प्रदर्शनमा आउँदै गरेको सिनेमाले देशभर उत्साहजनक शो पाएको छ। दीपक प्रसाद आचार्य (काकु) निर्देशित पारिवारिक कथानकमा निर्मित यस सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारीलगायत कलाकारको अभिनय छ। रिदम कँडेलको संगीत र …
‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा Read More »
The post ‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा first appeared on Sur Cinema.


