काठमाडौं । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको ट्रेलरमा अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो […]
‘मन बिनाको धन’ ट्रेलरः अशोक दर्जीको संघर्ष र सफलताको कथा |भिडियो


