विदेशमा ‘परिवर्तन’को माग बढ्दै

Filmy NepalFilmy NepalSourceOct 30, 20251 min read
विदेशमा ‘परिवर्तन’को माग बढ्दै
काठमाडौं । विजय केरुङ निर्देशित फिल्म ‘परिवर्तन’को विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेको छ । टिजर रिलिजसँगै कतार,यूएई र जापानमा फिल्म बिक्री भएको हो । कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको हो भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए। उनले अहिले फिल्मको प्रदर्शन अधिकार जापान, यूएइ र […]