वरिष्ठ बलरामको मायाले रुवायो

Chitra LaharChitra LaharSourceOct 30, 20251 min read
वरिष्ठ बलरामको मायाले रुवायो

काठमाडौं । प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्मको नयाँ गीत निर्माणपक्षले बुधबार सार्वजनिक गरेको हो । हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला फिल्मको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ […]

The post वरिष्ठ बलरामको मायाले रुवायो appeared first on CHITRALAHAR.COM.