धरानमा ‘गोर्खा वारियर’ को प्रीमियरको तयारी

KalakarmiKalakarmiSourceFeb 3, 20241 min read
धरानमा ‘गोर्खा वारियर’ को प्रीमियरको तयारी
काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को धरानमा ऐतिहासिक प्रीमियर हुने भएको छ । फागुन ११ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको फागुन ५ गते धरानमा प्रीमियर गर्न लागिएको हो । धरानमा अहिले सम्मकै विशिष्ट प्रीमियर शोको रुपमा ‘गोर्खा वारियर’ लाई प्रदर्शन गराउने आयोजकको योजना छ । धरानको प्रीमियरबारे फिल्मका निर्देशक मिलन चाम्स भन्छन्– ‘पूर्व ब्रिटिश आर्मी तथा ब्रिटिश आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रीमियर ऐतिहासिक बनाईने र त्यसमा पूर्व पाँचथर, इलाम, ...