‘चंगा चेट’को ‘गोजीमा दाम छैन’को १० करोड बढी भ्युज

eHimalaya TimeseHimalaya TimesSourceOct 29, 20251 min read
‘चंगा चेट’को ‘गोजीमा दाम छैन’को १० करोड बढी भ्युज
काठमाडौं । चलचित्र ‘चंगा चेट’मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड बढी भ्युज पार गर्न सफल भएको छ । सात वर्षअघि ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले मंगलबार १० करोड बढी भ्युजको ऐतिहासिक कीर्तिमान बनाएको हो । माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’को यस गीतमा संगीतकार राजनराज शिवाकोटीको