फिल्म ’होस्टेल ३ ’ भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ । नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र ’होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्याएको हो। सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो चलचित्रले त्यहाँ पनि ५१ दिन […]
’होस्टेल ३’ ले भारतमा समेत ५१ दिन मनायो


