‘जारी २’ को ट्रेलरलाई दुई दिनमै दश लाख भ्युज

Ramailo ChaRamailo ChaSourceOct 29, 20251 min read
‘जारी २’ को ट्रेलरलाई दुई दिनमै दश लाख भ्युज
फिल्म ‘जारी २’ को ट्रेलरले दुई दिनमै १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरको भ्युजसँगै प्रतिक्रिया पनि सकारात्मक छ । ट्रेलरको कमेन्ट बक्समा अधिकांशले सिनेमा हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन्। त्यससँगै दयाहाङ र मिरुनाको जोडी पनि निकै सुहाएको र विजय बरालले विशेष उत्साह थपेको […]