कस्तो छ अशोक दर्जीको ‘मन बिनाको धन’ को प्रोमो ?

Ramailo ChaRamailo ChaSourceOct 29, 20251 min read
कस्तो छ अशोक दर्जीको ‘मन बिनाको धन’ को प्रोमो ?
फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा अशोकको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने फिल्मको प्रोमो हेर्नुस् : बर्तमान समाज मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो देखिको हिरोको यात्रामा अगाडि बढेका छन भन्ने बिषयलाइ भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत […]