कार्तिक २१ गते रिलिज हुने ‘मन बिनाको धनको’ मर्मस्पर्शी ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceOct 29, 20251 min read
कार्तिक २१ गते रिलिज हुने ‘मन बिनाको धनको’ मर्मस्पर्शी ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धनको’ ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट १३ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक सिनेमाको ट्रेलरमा बाल्यकालमा सडकमा गीत गाएर चर्चामा आएका अशोक दर्जीको हालसम्मको संघर्षलाई मर्मस्पर्शी ढंगले […]