काठमाडौं – नेपालमा सुरु भएको ‘होस्टेल’ चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र ‘होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्याएको हो। सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन […]
‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शनमा


