‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शनमा

KalakarmiKalakarmiSourceOct 29, 20251 min read
‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शनमा
काठमाडौं– नेपालमा प्रारम्भ भएको ‘होस्टेल’ फिल्म फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि नेपाली फिल्मको लोकप्रियता विस्तार गर्न सफल भएको छ । नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली फिल्म ‘होस्टेल–३’ ले अब भारतमा पनि सोही सफलता दोहोर्‍याएको हो । सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो फिल्म ले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताए । भारतमा ‘होस्टेल–३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, ...