‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, दार्जिलिङमा पनि प्रदर्शनरत

Himal KhabarHimal KhabarSourceOct 29, 20251 min read
‘होस्टेल ३’ ले भारतमा मनायो ५१ दिन, दार्जिलिङमा पनि प्रदर्शनरत
काठमाडौँ- नेपाली फिल्म ‘होस्टेल ३’ ले भारतमा केही हलमा ५१ दिन मनाउन सफल भएको छ। सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा प्रदर्शनरत फिल्मले ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताए। भारतमा फिल्म वितरणको जिम्मा गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमा लिएका छन्। फिल्म सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र […]