यार्सागुम्बाको खोजीमा जीवनको सङ्घर्ष बोकेको चलचित्र बन्ने

Thulo PardaThulo PardaSourceOct 29, 20251 min read
यार्सागुम्बाको खोजीमा जीवनको सङ्घर्ष बोकेको चलचित्र बन्ने
काठमाडौं – नेपाली रजतपटमा एउटा फरक र साहसिक कथावस्तु बोकेको फिचर चलचित्र ‘हिमालयन गोल्ड’ निर्माण हुने भएको छ। छायाँलय फिल्म्सले मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेशस्थानमा शुभ मुहूर्त गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गर्‍यो। ‘ह्वाइट एलिफन्ट मोशन पिक्चर्स’सँगको सहकार्यमा बन्न लागेको यस चलचित्रको छायाङ्कन आगामी नोभेम्बर महिनादेखि सुरु हुने जनाइएको छ। चलचित्रको मूल कथावस्तु हिमाली क्षेत्रको ‘कठोरता […]