चलचित्र ‘चङ्गा चेट’को गीत ‘गोजीमा दाम छैन’लाई युट्युबमा १० करोड भ्युज

Thulo PardaThulo PardaSourceOct 29, 20251 min read
चलचित्र ‘चङ्गा चेट’को गीत ‘गोजीमा दाम छैन’लाई युट्युबमा १० करोड भ्युज
काठमाडौं – २०७५ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चङ्गा चेट’को चर्चित गीत ‘गोजीमा दाम छैन’ले युट्युबमा १० करोड पटक हेरिएको छ। सार्वजनिक भएको सात वर्षको अवधिमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट रिलिज भएको यो गीतले आज यो महत्त्वपूर्ण कोशेढुंगा पार गरेको हो। यस गीतमा राजनराज सिवाकोटीको सङ्गीत रहेको छ भने उनलाई मेलिना राई र गृष्मा […]