धिराज राजवंशीको डेब्यु निर्देशनमा ‘हिमालयन गोल्ड’ बन्ने, फिल्ममा हिमाली भेगको कथा

Himal KhabarHimal KhabarSourceOct 28, 20251 min read
धिराज राजवंशीको डेब्यु निर्देशनमा ‘हिमालयन गोल्ड’ बन्ने, फिल्ममा हिमाली भेगको कथा
काठमाडौँ- ‘हिमालयन गोल्ड’ नामक फिल्म बन्ने भएको छ। कमलादीको गणेस्थानमा मंगलबार फिल्मको शुभ मुहूर्त गरिएको छ। फिल्म छायाँलय फिल्म्सले बनाउन लागेको हो। फिल्म ह्वाइट एलिफन्ट मोसन पिक्चरसँगको सहकार्यमा बन्नेछ। फिल्म आगामी मंसिरदेखि छायांकन सुरु गरिने निमको तयारी छ। फिल्म हिमाली क्षेत्र परिवेशमा आधारित रहनेछ। जसमा जीवन, साहस र आशाको कथा प्रस्तुत गरिनेछ। निर्माण टिमकाअनुसार फिल्म […]