द सिनेमा टाइम्स, काठमाडौं ।छायाँलय फिल्म्सले फिचर फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ। फिल्मको आज बिहान काठमाडौंस्थित कमलादी गणेस्थानमा शुभमुहुर्त गरिएको थियो । ह्वाइट एलिफन्ट मोशन पिक्चरसँगको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आगामी नोभेम्बरदेखि सुरु हुनेछ। हिमाली क्षेत्रको कठोर र भव्य परिवेशमा आधारित यस फिल्ममा परिक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापा […]
‘हिमालयन गोल्ड’ निर्माणको घोषणा


