काठमाडौँ- फिल्म ‘जारी २ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधक रुपमा प्रस्तुत गरिएको छ। अघिल्लो कथाकै क्रमशः देखाइएको फिल्ममा दयाहाङ र मिरुना मगरको एक सन्तान छोरी हुन्छ र त्यही कारण यी दुइबीच आउने फाटोलाई देखाइएको छ। दया र मिरुनाका अलावा फिल्ममा विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, […]
यस्तो बन्यो ‘जारी २ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर


