आज–११ कार्तिक २०८२ मंगलवारको राशिफल

Chitra LaharChitra LaharSourceOct 28, 20251 min read
आज–११ कार्तिक २०८२ मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायलाई लिएर दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। धर्म कर्ममा मन जानेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको मेसो नमिल्दा भनेजस्तो […]

The post आज–११ कार्तिक २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.