करोड क्लबमा ‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’

eHimalaya TimeseHimalaya TimesSourceOct 27, 20251 min read
करोड क्लबमा ‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’
काठमाडौं । भाइटिकाको दिनबाट प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली वनैमा’ करोड क्लबमा प्रवेश गरेको छ । सार्वजनिक भएको एक महिनामै यस गीतलाई एक करोड दुई लाखभन्दा बढीपटक हेरिएको छ । प्रशान्त शिवाकोटीको शब्द र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । टिकटकमा चर्चित यस गीतले युट्युबमा पनि लोभलाग्दो