आफैले मृत्युको खबर फैलाएकी मोडल पुनमलाई कारबाही गर्न माग

Thulo PardaThulo PardaSourceFeb 3, 20241 min read
आफैले मृत्युको खबर फैलाएकी मोडल पुनमलाई कारबाही गर्न माग
भारतीय नायिका–मोडल पुनम पाण्डेले आफ्नो मृत्युको झुटो समाचार आफैले फैलाएर सबैलाई चकित बनाइन् । शुक्रवार उनी आफैले सोसल मिडियामा पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको खबर फैलाएकी थिइन् । शनिवार एक भिडियो शेयर गर्दै उनले आफू जीवितै रहेको बताइन् । शनिवार उनले जनतालाई सचेत गराउनको लागि उनले आफ्नो मृत्युको खबर फैलाएको बताएपछि भारतमा उनको व्यापक […]