‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा

News FilmyNews FilmySourceOct 27, 20251 min read
‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा
काठमाडौँ । यहि कार्तिक १४ गतेबाट रिलिज हुने फिल्म ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी आज (सोमबार) बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा …