रंगखबर, काठमाडौँ: कार्तिक २१ गते रिलिज हुने सिनेमा`जारी :२ सङ् अफ च्याब्रुङ´काे ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधकको रुपमा प्रस्तुत गरिएको छ । जारी :२ ले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ। दया र मिरुनाका अलावा विजय बरालको वैभाविक सेरोफेरोको कथाले पनि दर्शकलाई […]
`जारी :२ सङ् अफ च्याब्रुङ´काे ट्रेलर रिलिज


